Top Ad unit 728 × 90

DWS photo DWS_zps1qlfqjj2.gif

Breaking News

facebook jokes

Nepali Jokes, Funny Nepali Sms, Suntali - Dhurmus jokes- Page 1

Nepali Funny Jokes Sms, Suntali - Dhurmus jokes


* एकदिन सरले चुरोटको असर देखाउन ..एउटा किरालाई चुरोटको धुवा भएको बट्टामा राखेछन..बट्टामा राखेको एकछिन् मै त्यो किरा मरेछ ....अनि सरले हास्दै बिधार्थीहरुलाई सोधेछन ।
सर : बाबुहरु तिमीहरुले यो कुराबाट के पाठ सिकेउ ??
सबै बिधार्थीहरु एकै स्वर मा "सर चुरोट खायो भने पेट
को किरा मर्छ "



*. एकदिन शेरेको बुढि कराउदै हैन ए बुढा हाम्रो छोरा नपढ्ने भो खतम भाको छ?
शेरे=>हैन के भयो र
बुढि=>हिजो मैले होमवर्क खै गरेको पनि देख्दैन त भनेको फेसबुकमा अपलोड गरेर सर म्याडम सबलाई TAG गर्याछु पो भन्छ त
शेरे=>HIGH SOCIETY को बच्चा यस्तै हो नि
बुढि=>त्यति मात्र होर पैसा चोर्छ घरको आजकल जहा राखेनि चोरेकै हुन्छ पैसा राख्ने ठाँउ पनि छैन अब हिजो ग्याँसको लागि राखेको पैसा पनि झिकेछ दराज फोडेर
... शेरे=>ए त्यो त्यस्तो भै सकेछ बज्याको किताब मा राख पैसा EXAM नआन्जेल भेट दैन त्यसले |



* राम र श्याम आपस मा कुरा गर्दै:-
रामः मैले हिजो एउटा सपना देखेनि।श्याम
श्यामःए होर! के देखिछ नि। भन त
रामः तँ र म आकाश बाट खसेको। म चाहि चिनि मा परेछु तँ चाहि दिशामा।
श्यामः मैले नि तेई सपना देख्या थिएनि यार ।
रामः ए होर !
श्यामः हो तँ नि। फरक यत्ति थियो ।कि म तलाई चाट्दै थिए। तँ चाहि मलाई ...हा हा हा .....|



* सर= तिमीहरुको जस्तो बेलामा म  त मेरो ENGLISH मा 100 मा 95 नम्बर आउथ्यो

शेरे=>आउथ्यो होला सर तर तपाईलाई ENGLISH पढाउने सर ENGLISH मा जान्ने थ्यो होला नि त?

(सरको सुपर insult)

सर=>ट्वा त उठ्त ओई ल मलाई "दु:ख सधै साथमा हुन्छ खुशि हरु आउदै जादै गर्छ" लाई सरल तरिकामा ENGLISH मा उल्था गरेर भन कतिन जान्ने बन्नु पर्नै.

शेरे=>MY wife always with me but her sister comes and goes.



*  पहिलो भेटमै डेटिंग भनि आँट्नेको पिरती रे
आकाश पाताल जोड्छु भनि ढाँट्नेको पिरती रे
आफुले न त आँटन नै सकियो, न त ढाँट्न नि
जति मन पराए नि, जाबो लभ पर्दै परेन नि |



*  बच्चा : मिस तपाई लाई म कस्तो लाग्छु?
मिस : sooooo sweetttt
बच्चा : तेसो भये म मेरो बुबा आमा लाई कहिले तपाई को घर पठाउ?
मिस : किन?
बच्चा : हाम्रो कुरा चलाउन लाई नि़
मिस : के न चाहिदो कुरा गरेको?
बच्चा: टिउसन पडाउन को लागि...
मिस तपाई पनि टि.वि मा केबल च्यानल हेर्दा हेर्दा दिमाग खराब गरि सक्नु भयो नि।D////


* राम-आज त टिभिमा 30 फिट लामो साँप देखाउदै छ
नि.......!
श्याम-हो र...?म त हेर्न पाउदिन...|
राम-किन?
श्याम-मेरो टिभि त जम्मा 21 ईन्ची को छ...|D


*  एउटो प्रेमी केटोले भगवानसँग गुनासो गरेछ, "उसले किन गुलाबलाई मात्रै माया गर्छे, जुन एकदिनमा मर्छ... म त उसको लागि हरेक पल मर्छु तैपनि फरक्क फर्केर हेर्दिन?" भगवानले उत्तर दिएछन्, "दामी छ केटा, फेसबुकमा हाल्दे ।"


*  रावणः बिडि छ हनुमान?
हनुमानः छैन
रामः किन झुट बोलेको हनुमान ।




हनुमानः हजुर चुप रहनुहोस प्रभु दश ओटा मुख छ एक बन्डलै खत्तम पारि देला बज्या ले



*  माग्ने बुढोको ''मुक्तक'' उसकी बुढी Muiya लाई-

फूल दिन्थेँ तिमीलाई प्रिय,
तर फूलमा पात नै छैन।
एक मुस्कान तिमीलाई दिन्थेँ प्रिय,
तर अगाडिको एउटा दाँत नै छैन॥


*  SUNTALI : mero maan mobile ho ani timi tesko sim....
"
"
"
DHURMUS : 1uta kura sodhum?
:
:
SUNTALI : ha sodhana darling..
:
:
:
: DHURMUS : timro mobile double sim wala ta hoina
ni....? :D.


*  रंङ नंबरमा लब यसरी पर्छ ।
हेल्लो संचै हुनुहुंछ
हजुर को बोल्नु भएको होला
म फ़लानो बोलेको
काहाबाट बोल्नु भएको होला
म फ़लानो ठाउबाट बोलेको
कसलाई खोज्नु भएको होला
फ़लानो लाई खोजेको
ओहो रंङ नंबरमा फ़ोन लागेछ
सोरी है माईन नगर्नु है
भै हाल्छ नी
लौ गफ़ भयो खुशी लाग्यो फ़ेरी पनि याद आयो भने फ़ोन गर्नुहोला
भै हाल्छ नि रातभर निंद्रा लाग्दैन
अनि नंबरमा फ़ोन हान्यो गफ़ गर्यो
तपाईको बोलि क्या मीठो मानिस झन कति
राम्रो या राम्रि हुनुहोला है।
ओहो यती प्रसंसा गर्न पर्दैन
खाना खानु भो के गर्दै हो
तपाई बिना एकपल पनि जिउन गार्हो भो
म पनि पागल भैसके तपाईलाई मनमा साचि राखेको छु।
हाम्रो भेट कहिले होला
चाहेमा भै हाल्छ नि
लौ न फ़लानो ठाउमा भेटौ
भैहाल्छ नि
जेब रित्तो भयो
लु भागेर बिहे गरौ
बिहे भयो घर लग्यो
दुई चार महिना पछी
नखरमौली त आफ़ैले त होस नि फ़साएकि
मेरो जिबन बर्बाद पारेकी जा जताबाट आएकी
थिईस उतै एहेहेह्हेह.............................



Nepali Jokes, Funny Nepali Sms, Suntali - Dhurmus jokes- Page 1 Reviewed by Rajesh Thapa on May 19, 2012 Rating: 5

No comments:

All Rights Reserved by Mungpoo © 2018

Contact Form

Name

Email *

Message *

Powered by Blogger.